काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले चुनाव जितेसँगै जनताको ढाड सेक्ने गरी लगाइएका उच्च करको अन्त्य गर्ने बताएका छन्। उनले सरकारले करको नाममा जनतालाई अत्यधिक बोझ बोकाइरहेको उल्लेख गर्दै अब यस्तो अन्यायपूर्ण कर व्यवस्था हटाउने समय आएको बताएका हुन्। डा. वाग्लेले सरकार सञ्चालन गर्ने सगै जनतालाई लुट्ने खालको कर प्रणाली अन्त्य […]