समाचार

कीर्तिपुरमा युवकको हत्या, साथीबीचको झगडाले लियो ज्यान

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विपिन घिमिरेमाथि बुधबार दिउँसो करिब साढे २ बजे धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरी प्रारम्भिक अनुसन्धानअनुसार साथी–साथीबीचको विवादका क्रममा […]

चन्द्रागिरी रिएल स्टेट

राजनीति

समाज

खेलकुद