काठमाडौँ । अनामनगरस्थित धोविखोला कोरिडोर क्षेत्रमा निर्माण गरिएको चर्चित साततले घर अन्ततः भत्काइदैछ। मापदण्डविपरीत संरचना निर्माण गरिएको आरोपमा उक्त भवनमाथि लामो समयदेखि विवाद रहँदै आएको थियो। उक्त घरका धनी इन्द्र चाम्लिङ रहेको बताइएको छ। चाम्लिङ पछिल्लो समय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग निकट सम्बन्धमा रहेको चर्चा छ। सम्बन्धित निकायले कोरिडोर क्षेत्र अतिक्रमण गरी निर्माण […]