काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनाधिकृत रूपमा बसोबास तथा अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएका व्यक्तिहरूलाई तोकिएको समयभित्र जग्गा खाली गर्न भनिएको छ। नगरपालिकाले प्रकाशित सूचनामा सूचना जारी भएको […]