काठमाडौं । सरकारी वन संरक्षण गर्ने र वातावरणमैत्री “कटेज” निर्माण गर्ने शर्तमा ३६ हेक्टर राष्ट्रिय वन उपयोगको अनुमति लिएको चन्द्रागिरि हिल्स अहिले गम्भीर विवादमा तानिएको छ। सम्झौतामा “कटेज प्रकृतिका भवन” बनाउने उल्लेख भए पनि वास्तविकतामा विशाल होटल, रिसोर्ट र व्यावसायिक संरचना निर्माण गरिएको भन्दै प्रश्न उठ्न थालेको हो। २०७१ वैशाख २१ गते तत्कालीन काठमाडौं फन […]