काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेका छन्। ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्। ब्यूरोका अनुसार पक्राउ परेकाहरूको साथबाट कुल ५५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु १ थान र नगद १६ लाख ६३ हजार ५५० […]